काठमाण्डु – नेपाली कांग्रेसको ६ वटा प्रदेशको अधिवेशन सम्पन्न भएको छ । प्रदेश नम्बर २ बाहेकका प्रदेशमा भएको निर्वाचनमा संस्थापन पक्ष बलियो देखिएको छ । प्रदेश २ मा क्षेत्रीय प्रतिनिधि चयनमा विवाद हुँदा अधिवेशन हुन सकेको छैन । संस्थापन पक्षले चार वटा प्रदेशमा जित हात पार्दै बलियो पकड बनाएको हो । सार्वजनिक मत परिणामअनुसार प्रदेश…