काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा दाबी गरेका राजेन्द्र लिङ्देन ले मनोनयन दार्ता गराएका छन् । बिहीबार लिङ्देनले केन्द्रीय निर्वाचन समितिले तोकिएको शुल्क बुझाएर उम्मेदवारको मनोनयन दर्ता गरेका हुन् । राप्रपा अध्यक्षमा उम्मेद्वारी दिन एक लाख रुपयाँ ‘दर्खास्त दस्तुर’ तिनुपर्ने हुन्छ । उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा…