राष्ट्रपतिद्धारा मंसिर २८ गते संसद अधिवेशन आह्वान

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी छन् । नेपालको संविधानको धारा ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मंसिर २८ गते मंगलबारका दिन संसद बैठक आह्वान गरेकी हुन् । बैठक दिउँसो २ बजेका लागि बोलाइएको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । राष्ट्रपतिले सरकारकै सिफारिसमा बुधबार रेल्वेसम्बन्धीसहित…