काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले सर्वाेच्च अदालतमा जारी अवरोध अन्त्यका लागि उपाय खोज्ने बताएका छन् । स्पेनमा अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी भएर बिहीबार बिहान स्वदेश फर्किएका सभामुख सापकोटाले विमानस्थलमा पत्रकारहरुसँग् कुरा गर्दै सर्वोच्चमा जारी एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै नेपाल…