काठमाण्डु - नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत बिहीबारबाट सुरु हुने प्रदेश अधिवेशनका लागि २१ जना निर्वाचन अधिकृत खटाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सात प्रदेशका लागि तीन–तीन जनाका दरले २१ अधिकृत खटाएको हो । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार निर्वाचन अधिकृतहरूलाई सम्बन्धित प्रदेशमा खटाइसकिएको छ । कांग्रेसले स्थानीय र प्रदेश अधिवेशन सम्पन्न गराउन केन्द्रीय…