काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै छन् । गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले आज दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । मंगलबारको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पार्टीको महाधिवेशनका कारण उपस्थित हुन नसकेपछि शाहीले आज विश्वासको मत लिन…