कांग्रेस महाधिवेशन : जिल्ला सभापतिमा देउवा र पौडेल बराबरी (नामावलीसहित)

काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत हालसम्म ५७ जिल्लाले नयाँ नेतृत्व पाएको छ । हालसम्म सार्वजनिक भएका जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष बराबरी देखिएको छ । देउवा र पौडेल पक्ष २६/२६ जिल्लामा जितेका छन् । कृष्ण सिटौला समूहले ३ सभापति जितेको छ भने विमलेन्द्र निधि निकट एक जना सभापति निर्वाचित भएका…