सौराहा– एमालेको १० औ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले आफु अब कसरी अगाडी बढने भन्ने निर्णय लिन बांकी रहेको बताएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओलीसंग पराजित भएका रावल केन्द्रीय सदस्यमा भने निर्वाचित भएका थिए । तर, रावलले आफुले उम्मेदवारी नै नदिएको पदमा विजयी भएपछी त्यसमा आफु नबस्ने स्पष्ट पारिसकेका…