काठमाण्डु – सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेका सबै मुद्दामा फेरि सुनुवाई हुने भएको छ । गोलाप्रथाबाट पेसी तोक्ने प्रकृयाका लागि गत मंसिर ९ गते बसेको सर्वोच्च अदालतको पूर्णबैठकले हेर्दाहेर्दै र निसुमा रहेका सबै मुद्दाको फेरि सुनुवाइ गर्ने निर्णय गरेको हो । सो निर्णयअनुसार अब बालुवाटार जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथिको मुद्दा पनि…