काठमाण्डु – नेपाली कांग्रेसले हालसम्म ५१ वटा जिल्लामा सभापति चयन गरेको छ । १४औं महाधिवेशनको तयारीमा व्यस्त कांग्रेसले हालसम्म ५१ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको हो । कांग्रेसले ५१ जिल्लामा नेतृतव चयन गरेपनि सर्लाही र डडेल्धुरालगायतका जिल्लामा विवाद कायमै रहेको छ । यी हुन् निर्वाचित अध्यक्ष १. शंकर गुरुङ – मनाङ…