काठमाण्डु – नेकपा एमालेका चार जना नेताहरु उमेरहदका कारण पार्टीको नेतृत्वबाट बाहिरिएका छन् । उमेरहदका कारण चितवनमा जारी पार्टीको दशौं महाधिवेशनबाट पुराना चार नेताहरु पार्टीको नेतृत्वबाट बाहिरिएका हुन् । बाहिरिनेमा अमृतकुमार बोहरा, डोरमणी पौडेल, सत्यनारायण मण्डल र महेन्द्रबहादुर पाण्डे रहेका छन् । एमालेको विधानअनुसार ७० वर्ष नाघेको व्यक्तिले पार्टीको कार्यकारी पदमा बस्न पाउँदैनन् । योसँगै…