९० प्रतिशत सहमति जुटिसक्यो : पृथ्वीसुब्बा गुरुङ

काठमाण्डु - नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्रको अध्यक्ष मण्डलका सदस्य पृथ्वीसुब्बा गुरुङले नेतृत्वको लागि ९० प्रतिशत सहमति भइसकेको बताएका छन् । उनले नेतृत्व चयन गर्नको लागि अब १० प्रतिशत मात्र सहमति जुट्न बाकी रहेको बताएका हुन् । ‘९० प्रतिशत सहमति जुटिसक्यो, १० प्रतिशत बाँकी छ,’ गुरुङले भने । चितवनको सौराहामा जारी दशौं महाधिवेशनबाट नेतृत्वको…