१९ सदस्यीय पदाधिकारी टिममा भीम रावल परेनन्, ध्वनि मत स्वीकार्य नहुने चेतावनी

काठमाण्डु – नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । ओलीले केन्द्रीय कमिटीमा ३०१ जनाको नाम प्रस्ताव गर्दा पदाधिकारीमा आफूसहित १९ नेताहरूको नाम प्रस्ताव गरेका हुन् । तर, उनको प्रस्ताव सर्वसम्मत हुन सकेन । उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका छन् । महासचिवमा भने शंकर पोखरेलको…