एमाले महाधिवेशन : कर्णालीबाट पदाधिकारी शुन्य, को–को परे केन्द्रीय सदस्यमा ?

काठमाण्डु – चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा अध्यक्ष मण्डलले तयार पारेको सूचीमा कर्णालीबाट केन्द्रीय कमिटीमा २१ जना परे पनि पदाधिकारीमा भने कोही पनि परेका छैन् । यसअघि कर्णालीबाट केन्द्रीय सदस्यमा प्रतिनिधित्व गर्ने नेताहरूले यामलाल कँडेललाई केन्द्रीय पदाधिकारी बनाउन माग गर्दै आएका थिए । तर, अध्यक्ष मण्डलले सार्जजनिक गरेको सूचीमा कर्णालीबाट कसैको नाम पनि परेन् ।…