सर्वसम्मत अध्यक्ष बन्दै केपी ओली, एमालेको महासचिव विष्णु पौडेललाई बनाउने तयारी

काठमाण्डु – नेकपा एमालेको महासचिव विष्णु पौडेल बन्ने भएका छन् । नेकपा एमालेको चितवनको सौराहामा जारी बन्दसत्रमा अध्यक्ष ओलीले आज पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची प्रस्तुत गर्दैछन् । शनिवार बन्द सत्रले अध्यक्ष ओलीलाई नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो । उनले सबै पक्षलाई समेटेर आज नाम प्रस्तुत गर्दैछन् । ओलीले उपमहासचिव रहेका पौडेललाई महासचिव बनाउने…