विपिन रिहाइको पहल : परराष्ट्रमन्त्री राणाले गरिन् इरानी समकक्षीसँग फोनवार्ता

काठमाण्डु- हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इरानका विदेशमन्त्री सययद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन् । हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री राणाले इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् । विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिनको…