काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको मुद्दामा काठमाण्डु जिल्ला अदालतले तीनै जना आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनै जनालाई जनही १/१ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी…