लोकतन्त्र फर्काएर छाडिन्छ, संसद् पुन:स्थापना गरेर छाडिन्छ : अध्यक्ष ओली (पूर्णपाठ)

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको ११ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएका छन् । एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा एमालेको महाधिवेशनको अभियान देश जोगाउने अभियान भएको बताए । एमालेको महाधिवेशनमा भएको उपस्थितिलाई कसैले अण्डरमाइण्ड नगरोस् भन्दै उनले चेतावनी दिए । ओलीले एमालेले देशलाई गलत दिशामा जान नदिने…