एमालेले विधान संशोधन नगर्ने

काठमाण्डु- नेकपा एमालेले विधान संशोधन नगर्ने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले गत भदौमा गोदावरीमा भएको विधान अधिवेशनबाट पारित विधानअनुसार नै नयाँ नेतृत्व चयन पारित गर्ने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीका आधारमा नेतृत्व निर्माण गर्ने निर्णय भएको छ । दोस्रो विधान महाधिवेशनले १९…