कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले गरे केन्द्रीय समितिको म्याद थपिने आशंका

काठमाण्डु -नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले पार्टी महाधिवेशन अविलम्ब हुनुपर्ने माग गरेका छन् । उनीहरूले वर्तमान केन्द्रीय समितिको म्याद थप्न नहुने स्पष्ट पारेका छन् । केन्द्रीय सदस्य गुरु घिमिरे, मनोजमणि आचार्य लगायतले आइतबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको म्याद थपिने आशंका गर्दै त्यसो गर्न नहुने बताएका हुन् । आचार्यले संस्थापन पक्षले समयमै नियमित महाधिवेशन…