स्वास्थ्यकर्मीद्वारा मुख्यमन्त्री कार्कीसमक्ष १० बुँदे ज्ञापनपत्र पेश

विराटनगर – कोशी प्रदेशका रेडियोलोजी तथा इमेजिङ विभागमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्ना हकहित र पेशागत सुरक्षा सम्बन्धी माग राख्दै मुख्यमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाल रेडियोलोजिकल सोसाइटी कोशी प्रदेशको तर्फबाट गएको टोलीले आईतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमक्ष ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा निजी स्वास्थ्य संस्थामा कार्यरत एक्सरे स्टाफहरूको तलबदर…