काठमाण्डु – गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई शान्ति–सुरक्षा, सुशासन, प्रशासनिक संयोजन र सार्वजनिक सेवा प्रवाह सुदृढ बनाउन ६२ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले मंसिर २ गते जारी गरेको निर्देशन पत्र सबै ७७ जिल्लाका प्रशासन कार्यालयहरूमा पठाइसकेको छ । निर्देशनमा जिल्लास्तरमा हुने प्रशासनिक, सुरक्षा र सामाजिक गतिविधिहरूलाई प्रभावकारी रूपमा समन्वय गर्न,…