एमाले सचिवमा ९ जनाको दाबी, क–कसले मार्लान बाजी ?

काठमाण्डु – नेकपा एमालेमा सचिव पदका लागि ९ जना नेताहरुले उम्मेदवारी दिने तयारी गरेका छन् । पदाधिकारी चयन सहमतिमा गर्ने चर्चाका बीच ९ जना नेताहरु सचिवमा भिड्ने भएका हुन् । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य महेश बस्नेत, केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ, पार्वत गुरुङ, एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कँडेल, भानुभक्त…