काठमाण्डु – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । मंगलबार राति राष्ट्रियसभा गृहमा भएको मतदानमा ४ हजार ५६४ मत खसेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । हिजोको तुलानामा मतदाताको संख्यो घटेको हो । सोमबार राति सकिएको मतदानमा ४६७९ मत खसेको थियो । सोमबार भएको निर्वाचनमा…