काठमाण्डु – प्रतिनिधिसभाको बैठक पुस ६ गते बस्नेगरी स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच संसद बैठक पुस ६ गते मंगलबार दिउँसाे १ बजेसम्मका लागि स्थगित भएको हो । आजको बैठकमा कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ लगायत अध्यादेश संसदमा प्रस्तुत गरेका छन् । एमालेले…