काठमाण्डु- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दास्रो चरणको मतदान सुरु भएको छ । दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गरेका नेता प्रकाशमान सिंह पनि मतदान स्थल पुगेका छन् । नेता सिंहले महाधिवेशन प्रतिनिधिहरुसँग देउवासँगै उभिएर भोट मागिरहेका छन् । सभापतिका उम्मेदवार सिंह आज बिहानसम्म देउवाको विपक्षमा उभिएका थिए । तर देउवा र नेता सिंहको…