काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा जिल्ला अधिवेशन हुँदैछ । डडेलधुरामा स्थापनइतर पक्षको सहमति बिना नै जिल्ला अधिवेशन हुन लागेको हो । उक्त अधिवेशनबाट परशुराम नगरपालिकाका मेयर भीम बहादुर साउद जिल्ला सभापति बन्न लागेका छन् । सभापतिको लागि मेयर साउदको मात्र उम्मेदवारी परेकाले उनिनै जिल्ला सभापति बन्नेमा कुनै दुईमत छैन…