यशोदा भुजेल ओखलढुङ्गा – नेपाली कांग्रेस ओखलढुङ्गाको जिल्ला अधिवेशन स्थलमा झडप भएको छ । कांग्रेस जिल्ला अधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधी र जिल्ला कार्य समिति छनौटका लागि हुने मतदानमा नमूना मतपत्र र मतपत्र एकै किसिमको पाइएपछि संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच झडप भएको हो । मतपत्रको विषयमा विवाद हुँदा प्रत्यक्ष दुई समूहमा विभाजन भएका नेताहरुका विचमा…