जनकपुरधाम - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी बलियो भएको बताएका छन् । बुधबार जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा अध्यक्ष नेपालले आफ्नो पार्टी बलियो भएको देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएको बताएका हुन् । उनले आफ्नो पार्टी नेकपा एमाले भन्दा कमजोर नभएको दाबी गरे । ‘एमालेभन्दा हामी कमजोर छैनौ, अहिले…