दुर्गा प्रसाईंदेखि सोमनाथ प्यासीसम्म एमालेको महाधिवेशन प्रतिनिधि मनोनित (सूचीसहित)

काठमाण्डु - नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि १०६ जना प्रतिनिधि मनोनित भएका छन् ।  मंगलबार बसेको स्थायी कमिटीको बैठकले प्रदेश नं १ का पूर्व प्रमुख सोमनाथ प्यासी सहित १०६ जनालाई मनोनयन गर्ने निर्णय गरेको हो । पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, गोविन्द कलौनीदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईं,पूर्व सांसद बालकृष्ण ढुंगेल लगायतलाई स्थायी कमिटी बैठकले मनोनीत…