काठमाण्डु- अमेरिकाले क्यानडा र मेक्सिकोबाट आउने सामानमाथि २५ प्रतिशत अतिरिक्त महसुल लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि लागू हुने गरी क्यानडा र मेक्सिकोबाट आउने सामानमाथि २५ प्रतिशत अतिरिक्त महसुल लगाउन घोषणा गरेका हुन् । यो कर ती देशबाट आउने तेलमा लागू हुन्छ कि हुन्न भन्नेबारे निर्णय भइनसकेको ट्रम्पले बताएका छन् ।…