काठमाण्डु- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिमा उम्मेदवारी दर्ता गराएका डा. शेखर कोइरालाले प्रतिज्ञा पत्र जारी गरेका छन् । आइतबार डा. कोइरालाले एक व्यक्ति एक जिम्मेवारीः एक पटकको लागि मेरो उम्मेदवारी’ भन्ने नाराका साथ आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन् । उनले संविधान कार्यान्वयनसहितका प्रतिबद्धता गरेका छन् । यस्ता छन् डा. कोइरालाले गरेका सात…