कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

काठमाण्डु - नेपाली कांग्रेसले १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको…