काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेसन अन्तर्गत विभिन्न पदमा मनोनयन दर्ता गराएका २७ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । हिजो शनिबार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये हालसम्म २७ जनाले उमेद्वारी फिर्ता लिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । केन्द्रीय सदस्य पदको उम्मेदवारी फिर्ता लिनेहरुमा जंगीलाल राय, संयजकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा (दलित खुला), सीताराम…