देउवा प्यानलको उम्मेदवारी दर्ता, को-को छन् टिममा ?

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उनले शिनबार राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै देउवा प्यानलबाट महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतले उम्मेदवारी दर्ता गराएका छन् । देउवाले उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर…