काठमाण्डु – नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले सभापति पदका लागि शेखर कोइरालालाई उम्मेदवार बनाएको छ । पौडेल पक्षको शनिबार बसेको बैठकले पार्टीको जारी १४औं महाधिवेशन अन्तर्गत चुनावमा कोइरालालाई आधिकारिक उम्मेदवारको रुपमा टुंगो लगाएको हो । यस्तै उक्त समूहले उपसभापतिका लागि महेश आचार्यलाई आधिकारिक उम्मेदवारको रुपमा घोषणा गरेको छ । महामन्त्री पदमा भने गगन थापाको उम्मेदवारी…