काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू कुनै पनि गुटमा नरहेको बताएका छन् । काठमाण्डुको भृकुटीमण्डपमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफू कुनै गुटमा नरहेको बताएका हुन् । त्यसैगरी कोइरालाले आफूले पार्टीभित्र ग्रुपिजम अन्त्य गर्न चाहेको पनि जनाए । उनले भने, ‘म कुनै पनि गुटमा छैन । सायद त्यही भएर होला मेरो नाम दुवैको प्यानलमा…