काठमाण्डु - नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट हालसम्म प्रतिनिधिको विवरण आएको छैन् । ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको हो । एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण अझै प्राप्त नभएको…