देउवाको जति दमन त राणाको पालामा पनि हुँदैन थियाे : कर्ण मल्ल (अन्तर्वार्ता )

काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २४ देखि २६ गते सम्म काठमाण्डुमा हुँदैछ । महाधिवेशन नजिकिँदै जाँदा पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लाको क्रियाशील सदस्यता विवादले भने झनै उग्ररुप लिएको छ । निर्वाचन समितिले त्यहाँको वडा अधिवेशनलाई मान्यता दिएपनि संस्थापन इतरपक्षले उक्त  अधिवेशनलाई नमान्ने बताएको छ । नेपाली कांग्रेसका डडेल्धुरा जिल्ला सभापति कर्ण…