काठमाण्डु – अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सहायक विदेश मन्त्री लुले शुक्रबार बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । ओलीसँगको भेटघाटका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो । सहायक विदेशमन्त्री लुले अमेरिकी मिलेनियम…