काठमाण्डु – नेकपा (एमाले)को महाधिवेसन नजिकिँदै जाँदा महाधिवेशन चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । १० मंसिरबाट चितवनमा सुरु हुने एमालेको १०औँ महाधिवेशनका लागि ६६ जिल्लाका प्रतिनिधि चयन भइसकेका छन् भने जनवर्गीय र पेशागत संगठनले पनि प्रतिनिधि चयन प्रक्रियालाई अन्तिम चरणमा पु¥याएका हुन् । नेपाल भूमिहीन सुकुम्बासी संगठनबाट महाधिवेशन प्रतिनिधि चयन भएका पाँचमध्ये एक जना…