रवि लामिछानको थुनछेक बहस आज पनि जारी रहने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस रुपन्देही जिल्ला अदालतमा आइतबार पनि जारी रहने भएको छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस भइरहेको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए । यसअघि शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना…