गण्डकीमा देवकोटाले फ्लोर क्रस गरेर दिए मुख्यमन्त्री पाण्डेलाई मत

पोखरा – माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका छन् । देवकोटा मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी गरेका छन् । फ्लोर क्रस गर्नु संसदीय विकृति भएको भन्दै एमाले सांसदहरूले नाराबाजी गरेका हुन् । अहिले मतदान चलिरहेको छ । देवकोटाले…