काठमाण्डु - भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदीले लगातार तेस्रो पटक पद तथा गोपनियताको शपथ लिएका छन् । जवाहरलाल नेहरूपछि सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्ने मोदी भारतका दोस्रो प्रधानमन्त्री बनेका छन् । २०१४ र २०१९ मा एकल सरकार चलाएका मोदी यसपटक गठबन्धन सरकारको प्रधानमन्त्री बनेका हुन् । लगातार तेस्रो पटक प्रधानमन्त्री भएका मोदीले नेहरूको रेकर्ड बराबरी गरेका…