भन्सार छलेर ल्याएको सुनसहित त्रिभुवन विमानस्थलबाट ४ जना पक्राउ

काठमाण्डु – अवैध सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् । मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ का २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मियालाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ । चार जनालाई दुई…