नेपालको राजनीति सही दिशातर्फ जान सकेको छैन : माधव नेपाल

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति सही दिशातर्फ जान नसकेको बताएका छन् । सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको आरोप लगाए । गैरलोकतान्त्रिक आचरण बोकेकाको हातमा देश गएकाले तानाशाह शैलीमा अघि बढिरहेको उनले बताए । २ ठूला पार्टी मिलेर संविधान संशोधनका नाममा…