काठमाण्डु- एमालेका ५९ जना नेता तथा कार्यकर्ताहरू भीम रावलको समर्थन गरेका छन् । उनीहरूले रावलको नेतृत्वमा रहेको मातृभूमि जागरण अभियानलाई पनि समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति निकालेर रावललाई समर्थन गरेको जनाएका छन् । विज्ञप्तिमा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर…