काठमाण्डु – स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन र ठगीमा काठमाण्डु जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश ठाकुर प्रसाद खरेल इजलासले सोमबार जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जोशी धरौटी बुझाएर रिहा भएका छन् । जोशी यसअघि कास्की जिल्ला अदालतबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति…