अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मनोनयन सुरु

काठमाण्डु- माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मंगलवार मनोनयन दर्ता सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको मनोनयन दर्ता साँझ ६ बजेसम्म चल्नेछ । २३ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदैछ । अध्यक्षको दाबेदारमा उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, उपदेश यादव, तिर्सना हमाल,…