परराष्ट्रमन्त्री डा. राणा स्वास्थ्योपचारका लागि बैंकक प्रस्थान

काठमाण्डु - परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा स्वास्थ्योपचारका शनिबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् । मन्त्री डा. राना थाइ एअरवेजको उडान नम्बर टिजी ३२० बाट दिउँसो साढे १ बजे बैंकक प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । परराष्ट्रमन्त्री राणाको सचिवालयले बैंककको अस्पतालमा उपचारका लागि उनी त्यसतर्फ प्रस्थान गरेकी बतायो । उनी कहिले फर्कने…